वीरगञ्ज । पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो पटक चार जनामा हैजा पुष्टि भएको छ । कुल १ सय ९० जना हैजा सङ्क्रमितमध्ये आजसम्म १ सय ७४ जना निको भएका छन् । वीरगञ्ज र पोखरियामा हैजाको सङ्क्रमण छ । हैजा र झाडापखाला देखिएको वीरगञ्जमा…