मलको अभाव नभएको भनेर प्रधानमन्त्री ओलीले किसानलाई झुक्याए : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मलको हाहाकार भएको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले मलको अभाव नरहेको भन्दै हावादारी कुरा गरेर किसानको जीवनसंग खेलवाड गरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले किसानहरु मलको अभावले खेतीपाती गर्न समस्या झेलिरहेको बेलामा प्रधानमन्त्री ओलीले हावादारी कुरा गर्न…