धनुषामा प्रहरी र तस्कर समूहबीच झडप

जनकपुर । धनुषाकाे विदेह नगरपालिका–२ स्थित गोबराही क्षेत्रमा शुक्रबार बिहान तस्कर समूहसँगको झडपमा सशस्त्र प्रहरीका ६ जना घाइते भएका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मोटरसाइकलमा अवैध सामानहरू लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा ठूलो समूहमा रहेको तस्करहरूसँग झडप भएको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र…