रौतहट । रौतहटमा आज विहान दर्शनार्थी चढेको स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटना परी मृत्यु हुने र घाइते सबै यात्रु सिरहाकै रहेको रौतहट प्रहरीले जनाएको छ । मृतकहरुमा ७ जना महिला र १ जना पुरुष रहेका छन् । दुर्घटनामा मृत्यु हुनेहरुमा सिरहाको अर्नामा गाउँपालिका –३…