गढीमाई मेला: बाराको १६ वटै पालिकामा ५ दिन बिदा

बारा । गत मंसिर ०१ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले ५ दिन सार्वजनिक बिदा दिइने भएको छ । बारा जिल्लाको १६ वटै पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको मंसिर ०२ गते बसेको बैठकको यस्ताे निर्णय गरेकाे हाे । प्रत्येक पाँच बर्षमा विश्व प्रसिद्ध गढीमाई मेला बाराको बरियारपुरमा…