बरमझियाको पेडाः नाम होस् तर बदनाम नहोस्

जनकपुरधाम । ‘आमै! एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अल्मलिन्छन् नै । जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अल्मलियौँ । लहरै रहेका सयभन्दा बढी पसल तर नाम उस्तैउस्तै । ‘बुढो बाजेको पेडा पसल’, ‘असली बुढो बाजेको पेडा भण्डार’, ‘असली बुढो वैजनाथ बाजेको पेडा पसल’, ‘उही पुरानो वैजनाथ बाजेको पेडा पसल’,…