बर्सेनि बाली फेर्दै महोत्तरीका किसान

महोत्तरी । ‘यसो गर्दा होला कि भन्यो, परिश्रम गर्‍यो, तर केही हुने छाँट देखिन्न’, महोत्तरीको भङ्गाहा-४ रामनगरका ६५ वर्षीय किसान सत्यनारायण यादव भन्छन्, ‘के चिजले साथ नदिएको हो खोइ ? कुनै खेतीले पनि उभो नलाग्ने भइयो।’ पछिल्ला १० वर्षयता नगद आर्जनका लागि तरकारी खेतीमा नङ्ग्रा खियाउँदै आएका यादव समयले साथ नदिँदा अपेक्षित सफलता नपाएको गुनासो…