काठमाडौँ । रौतहटको गरुडा नगरपालिकाका मेयर प्रत्याशी दीपक यादव विभिन्न माग राख्दै नगरपालिकामा ताला लगाउन गएपछि प्रहरीसँग दोहोरो झडप भएको छ । उक्त झडपमा परि ६ प्रहरी घाइते भएका छन् । झडपका क्रममा प्रहरी निरीक्षक वीरेन्द्र पासवानसहित ६ प्रहरी घाइते भएका हुन्। गोलीको छर्रा भिडमा पुग्दा गरुडा-५ का गजेन्द्र साह घाइते भएका छन्। हाल उनको…