एमालेले चार प्रदेशमा टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

काठमाडौँ । नेकपा एमालेले चार प्रदेशमा राष्ट्रियसभाका उम्मेदवारकाे टुंगाे लगाएकाे छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको हाे । बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ । अपाङ्गता क्लस्टरबाट विवेक देवकोटा उम्मेदवार बन्ने भएका छन् । अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल…