अर्जुन ट्रफी क्रिकेटको उपाधिका लागि अत्तरिया र डडेल्धुराले खेल्ने

धनगढी । डीसीए धनगढीलाई हराउँदै सीवाईसी अत्तरिया अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । फाप्ला क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा अत्तरियाले धनगढीलाई ६ विकेटले हरायो । धनगढीले दिएको १ सय ९ रनको लक्ष्य अत्तरियाले १८ ओभरमा ४ विकेट गुमाएर भेटायो । अत्तरियाका शङ्कर रानाले नटआउट ५६ रन बनाए । धनगढीका हिक्मत…