भेरी नदीमा बेपत्ता भएका २ जनाकाे शव फेला, १ जनाकाे खाेजी चल्दै

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ मध्ये २ जनाको शव फेला परेको छ । भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रममा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले बताए । १२ वर्षीया आशा कुसारी अझै बेपत्ता…