हात्ती भगाउने पुराना तरिका असफल बन्दै गएपछि किसान चिन्तित

कञ्चनपुर । हात्ती भगाउने पुराना तरिकाहरू असफल बन्दै गएपछि हात्ती प्रभावित क्षेत्रका किसानहरू चिन्तित बनेका छन् । यसअघि साइरन बजाउँदा, उज्यालो देखाउँदा, पटाका पड्काउँदा हात्ती भाग्ने गरेकोमा अहिले यी सबै उपाय विफल हुन थालेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ का किसान दामोदर जोशीले बताए । उनका अनुसार पहिले पहिले आगोको सानो अगुल्टो देखाउँदा पनि…