धनगढी । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार बझाङमा ३ घन्टाभित्र ४ रेक्टरमाथिका ७ वटा भूकम्प गएको छ । सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो । ‘३…