अछाम । अछाममा लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा १४ जनाको ज्यान गएको छ भने थप ४ जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका वडा नं.–६ बीरपथमा पहिरोमा पुरिएर ४ जनाको ज्यान गएको हो । स्थानीय वासिन्दाका ४ घर पुरिँदा उनीहरूको ज्यान गएको हो । पहिरोमा…