अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै

बाजुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाजुराका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बडिमालिका नगरपालिकाका उजुरी परेका छन् । आर्थिक वर्ष ०७८/७९ को जेठ मसान्तसम्म बडिमालिका नगरपालिकाका १३ वटा उजुरी अख्तियारमा परेको तथ्यांक छ । जसममध्ये नौवटा मुद्दा फर्छ्याैट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरले जनाएको छ । यो आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा कम उजुरी…