कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा खुकुरी प्रहारबाट तीनजना घाईते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको छ । मोतिबस्तीका टेक बहादुर सार्कीले खुकुरी प्रहार गर्दा पुनर्वास न.पा. २ अमरैयाका ४७ बर्षिय बिरासिँह राना, ३८ बर्षिया मधु महता र ४५ बर्षिया धनसरा रावत घाईते भएका हुन् । मधु महताको अवस्था गम्भीर रहेको बिएम पोलिक्लिनिकका डाक्टर सागर केसीले…