कञ्चनपुरको सामुदायिक वनमा तीन वर्षपछि वनपैदावार संकलन

कञ्चनपुर । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भएका कञ्चनपुरका सामुदायिक वनमा ढलापडा रुख संकलन गरिने भएको छ । कार्यविधि खारेज भएसँगै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन भएका जिल्लाका १२ सामुदायिक वनले तीन वर्षदेखि वनपैदावार संकलन गर्न पाएका थिएनन् । सामुदायिक वनबाट काठ, दाउरा संकलन तथा व्यवस्थापन गर्न पाउने गरी सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा…