महाभारतका पात्र अर्जुनकाे थर के हाे ?

महाभारत आजभन्दा लगभग पाँच हजार वर्ष पहिले लेखिएको ग्रन्थ हो। यस ग्रन्थमा पात्रहरू छन्, हजारौं नामहरू छन्। तर कसैको पनि थर छैन। अर्जुनको थर के हो? श्रीकृष्णको थर के हो? दुर्भाषाको थर के हो? वेदव्यासजीको थर के हो? थरको किन उल्लेख भएन होला ? यसको दुईवटा सम्भावना हुन सक्छन्। एउटा या त थर थिएन। या…