सतहमा देखिएको काँग्रेस विवादको निकास

नेपाली काँग्रेसका बारेमा धेरैको अनुमान शुरु भएको छ : अब पुरानो काँग्रेस एक भएर रहदैन । यसको बढी आभाष केन्द्रीय कार्यालयको समानान्तर जस्तो लाग्ने सम्पर्क कार्यालय शुरु भएपछि बढी अनूभूत हुन थालेको हो । मानौं अब पार्टी फुट्ने अन्तिम तयारीमा छ । यद्यपि जसले सम्पर्क कार्यालय खोल्नु भएको छ, उहाँहरुले पार्टी एकता अभियानका लागि भन्नु…