महासमितिको बैठक नै उपलब्धि हो ?

ठूला तीन दलको ‘महत्वपूर्ण’ बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेसको महासमिति बैठक, नेकपा एमालेको केन्द्रीय समितिको बैठक र नेकपा माओवादी केन्द्रको विधान अधिवेशनले नेपाली जनताले भोगिरहेका जल्दाबल्दा समस्याको बारेमा के कस्ता दुगामी निर्णयहरु गर्छन् ? उपस्थित प्रतिनिधि तथा सदस्यहरुले के कस्ता विषय र प्रस्तावहरु पेस गरी बहस चलाउन खोज्छन् भन्ने सन्दर्भलाई महत्वका साथ हेरिएको…