नबिल बैंकद्धारा कनकाईमा डिजीटल बंैकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न

झापा । नबिल बैंकले कनकाई नगरपालिकामा डिजीटल बंैकिङ तथा वित्तीय पहँुच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको

गुरुयोजनाविपरीत लुम्बिनीमा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज

भैरहवा । लुम्बिनी विकास कोष परिषद्ले लुम्बिनी गुरुयोजना विपरीत रिसोर्ट सञ्चालन गर्न जग्गा दिने निर्णय

तुरिया खोलाको बाँध फुट्दा सयाैँ बिघा खेत डुबानमा

भैरहवा । रुपन्देहीको तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ ।

क्रिकेटर सन्दीप लामिछाने बिग ब्यास लिगको ड्राफ्टमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) नयाँ

परीक्षा बोर्डको निर्देशन: साउन मसान्तसम्म ११ कक्षाको भर्ना लिनु

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यालयहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको

टप–अपको लागि सबैभन्दा सजिलो र छिटो माध्यम आइएमई पे वालेट एप

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे” ले मोबाईल रिचार्जमा नयाँ

सर्वोच्च अदालत: कामु प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच लफडा सुरु

काठमाडौं । कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच विवाद सुरु भएको छ ।

यातायातमा चरम बेथिति : सेटिङमा हुन्छ लाइसेन्स खरीद बिक्री

बुटवल । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिनलाई लिने परीक्षा प्रणालीमा निकै ठूलो

अमेरिकी सरकारी पाठ्यक्रममा डा. परियार

काठमाडौँ । अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारबारेको पाठ

अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर 

काठमाडौं । कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेष गरेर सफ्टवेयर