न्यूयोर्क । अमेरिकी अन्तरिक्ष यात्री जेसिका वाटकिन्सले अन्तरिक्ष स्टेशनको इतिहास रचेकी छन् । इलोन मस्कको रकेट कम्पनी स्पेसएक्सले हिजो बिहान थप चार अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा प्रक्षेपण गराएको हो । अन्तरिक्ष यात्रामा रहेका चारमध्ये जेसिका वाटकिन्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा विस्तारित मिसनमा सहभागी हुने पहिलो अश्वेत महिला बन्नुभएको छ । क्रु ड्र्यागन नाम दिइएको सो मिसनमा सहभागी…