वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रूपमा देशभित्र बसिरहेका आप्रवासीहरूको डिपोर्टेसन तीव्र पार्न निर्देशन दिएका छन् । सामाजिक सञ्जाल मञ्च ‘टुथ सोसल’मा उनले संघीय एजेन्सीहरूलाई भएभरको सबै तागत लगाएर इतिहासकै सबैभन्दा ठुलो एक्लो सामूहिक निर्वासन कार्यक्रम पूरा गर्न निर्देशन दिएका हुन् । जबकि उनको यो नीतिविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । उनले यो…