काठमाडौं । सुन्दा कुनै साइन्स फिक्शन फिल्म जस्तै लाग्न सक्छ । तर एक अमेरिकी कम्पनीले चन्द्रमामा डेटा सेन्टर खोल्न खोजिरहेको छ । आफ्नो कम्पनी यस काममा एक दिन अवश्य सफल हुनेमा फ्लोरिडास्थित लनस्टार डेटा होल्डिङ्सका अध्यक्ष स्टेफन इसेल विश्वस्त छन् । गएको महिना कम्पनीले अमेरिकी अन्तरिक्ष कम्पनीले चन्द्रमामा हार्डब्याक बूकको आकारको सानो डेटा सेन्टरको सफल…