काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा फेरि आगो लागेर फैलिन थालेको छ । आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ किलोमिटर टाढा छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको बीबीसीले जनाएको छ । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् । आगलागीले आठ…