एजेन्सी । अमेरिकाको लिविस्टन शहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १६ जनाको मृत्यु भएको छ भने कम्तिमा ५० जना भन्दा बढी घाइते भएका छन् । गोली चलाउने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ४० वर्षका रोर्बट कार्ड नाम गरेका व्यक्तिले गोली चलाएको र उनी फरार रहेकाले लिविस्टनसँगे लिस्वन शहरका…