विश्वकप लिग-२ : नेपालमा खेल्ने यूएईको टिम घोषणा

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि यूएईको टोली घोषणा भएको छ । बिहिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि मुहम्मद वासिमको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा भएको हो । १० मार्चमा पीएनजीविरुद्ध खेलेर सिरिज सुरु गर्ने यूएईको दोस्रो खेल १२ मार्चमा घरेलु टोलीको विरुद्ध रहेको छ । १५ मार्चमा…