अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी

काठमाडौं । आजदेखि ३४औं अफ्रिकन कप फुटबल प्रतियोगिता शुरु हुँदैछ । आइभरी कोष्टले आयोजना गर्ने अफ्रिकन कपमा अफ्रिकाका २४ देशले भाग लिदैछन् र यस प्रतियोगिताको फाइनल खेल ११ फेब्रुअरीमा हुने छ । आज उद्घाटन खेलमा आयोजक आइभरी कोष्ट र गिनी-बिसाउसँग खेल्ने तालिका रहेको छ । यो खेल नेपाली समय अनुसार रति १स् ४५ बजेदेखि हुदैछन्…