धरान । कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा बुधवार धरानमा आयोजिक मोबाइल ब्लड बस हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भवना रहेको बताए । ती सम्भावित क्षेत्रमा सहकार्य गर्न मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेका हुन् । उनले…