विश्वभरका नेपालीहरुको हक-अधिकार रक्षाको लागि सरकार प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार विश्वभर रहेका नेपालीहरुको हक अधिकार सुरक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् । युगाण्डाको कम्पालामा नेपाली समूदायले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालीहरुलाई आवश्यक पर्ने अनलाइन राहदानी, श्रम सम्झौता,भिजिट भिसाजस्ता विषयमा सरकार गम्भीर रहेको बताए । विदेशमा लाखौंको संख्यामा रहेका नेपालीहरुको सुविधाका लागि नेपाल सरकार, विभिन्न राजनीतिक…