नियम, कानुन र अनुशासन पूर्णरूपमा पालना गरौं : नेपाली राजदूतावास (यूएई)

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावीस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्नो पेसा र व्यवसायप्रति इमान्दार, कर्तव्यनिष्ट रहन अनुरोध गरेको छ । दूतावासले सूचना जारी गर्दै आफू बसोवास गर्दै आएको मुलुक यूएईको नियम, कानुन, मूल्य मान्यता र अनुशासन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो । "संयुक्त अरब इमिरेट्समा विभिन्न पेसा र व्यवसायमा कार्यरत…