ओलीकै बाटोमा मुख्यमन्त्री आचार्य र शाक्य

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने र मुख्यमन्त्रीबाट हटाउने निश्चित भइसकेपछि पनि बागमती र प्रदेश १ का मुख्यमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेका छन् । अध्यक्ष केपी ओली निकटका मुख्यमन्त्रीको ठाउँमा आएका भीम आचार्य र अष्टलक्ष्मी शाक्यले प्रदेश सांसदलाई एमालेमै टिकाउन मन्त्री पद अफर गरे पनि यी दुवै प्रदेश सरकार ढल्ने निश्चित छ…