प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

काठमाडौं । आज बिहान ११ बजे बस्ने गरी बोलाएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको छ । हिजोको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबिच धकेलाधकेल भएपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, दलहरुबीच सहमति नहुँदा बैठक बस्न नसकेकाे हाे । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट…