फेरि विभाजनको संघारमा विवेकशील साझा, केन्द्रीय समिति बैठक छुट्टा-छुट्टै बस्दै

काठमाडौं । वैकल्पिक शक्तिको रूपमा उदाएको विवेकशील साझा पार्टी विभाजनको संघारमा पुगेको छ । आज केन्द्रीय समिति बैठक दुई पक्षको अलग–अलग बस्दैछ । अध्यक्ष रवीन्द्र मिश्रले एकल रुपमा बैठक आब्हान गरेपछि संयोजक मिलन पाण्डेले पनि केन्द्रीय समिति बैठक बोलाएका छन् । अध्यक्ष मिश्रले ‘संघीयता र धर्मनिरपेक्षता’ मा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि विवादमा परेको विवेकशील…