काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि बाक्लो संख्यामा प्रहरीको टोली भक्तपुरको गुण्डुस्थित निवासमा पुगेको छ । अहिले प्रहरीको टोली कागजपत्रसहित गुण्डु पुगेको हो । ओली निवासमा रहेकी एमाले नेतृ रामकुमारी झांक्रीका अनुसार प्रहरी कागजातसहित पुगेका छन् । निवास बाहिर बाक्लो संख्यामा कार्यकर्ताहरू पनि पुगेका छन् । नयाँ सरकार…