इन्धनको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन: दुर्गा प्रसाईं

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले बढेको इन्धनको मूल्य तत्काल फिर्ता नलिए आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले मूल्य नघटाइए एक साताभित्र आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा संयोजक दुर्गा प्रसाईंले विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन गरिने जानकारी दिँदै सरकारले…