बार न्यायाधीश विमर्शः पाँचजना न्यायाधीश नभएको बैठकमा के भयो कुराकानी ?

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र अधिवक्ताहरुबीचको छलफल निष्कर्षविहीन बनेको छ । न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएन, सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी र सर्वोच्चका न्यायाधीशहरुबीच सोमबार दिउँसो न्यायाधीशहरुको च्याम्बरमा छलफल भएको थियो । छलफलमा बारका पदाधिकारीले आन्दोलनको आफ्नो अडान राखेका थिए । तर न्यायाधीशहरुले भने कुनै प्रतिक्रिया…