राजसंस्था पुनः स्थापनाको सम्भावना अब समाप्त भयो : थापा

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनः स्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् । राप्रपा नेपालले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो १५ वर्षको राजनीतिक परिवर्तन र पूर्व राजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनः स्थापनको सम्भावनालाई समाप्त पारेको बताए । राजसंस्थाको पुनः स्थापना…