२० देशका रिक्त राजदूत नियुक्तिका लागि प्रधानमन्त्री परामर्शमा

काठमाडौं । एमसीसी संसदबाट पारित भएपछि सरकार राजदूत नियुक्तिका विषयको छलफलमा केन्द्रीत बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत नियुक्तिको विषयलाई प्राथमिकता दिएर छलफल थालेको छन् । प्रधानमन्त्री देउवाले यस विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि आन्तरिक छलफल गरेका छन् भने सत्ता साझेदार दलका नेताहरूसँग पनि परामर्श शुरु थालेका छन् । प्रधानमन्त्री देउवाले सत्ता साझेदार…