ओली सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय, खोप खरिदमा समस्या

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय बनेका छन् । संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । संसद् बैठक धकेलिँदा २५ गते पेस भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पनि निष्क्रिय बन्ने भएको छ । अब सरकारले बजेटसम्बन्धी…