काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरवारमा बिहान ८ बजे बस्ने समय तालिका निर्धारण भएको थियो । तर निर्धारित समयमा बैठक प्रारम्भ भएको छैन । बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। प्रमुख प्रतिपक्षी…