महन्थको पक्षमा १४ सांसद, १७ केन्द्रीय कार्यकारिणी सदस्यको हस्ताक्षर प्रमाणीकरण

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लागि १७ जना कार्यकारिणी सदस्य र १४ जना संघीय सांसदले सनाखत गरेका छन् । बुधबार निर्वाचन आयोग पुगेर लोकतान्त्रिक समाजवादी पाटी ३० प्रतिशत भन्दा बढि कार्यकारीणि सदस्य र सांसदले सनाखत गरेका हुन् । जसपामा ५१ कार्यकारिणी सदस्य थिए । त्यसको ३३ प्रतिशत र ३७ संघीय…