एमसीसीले गठबन्धनमा गडबड : दौडधुपमा देउवाका दूतहरु

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सत्तारूढ गठबन्धनमा रहेका दलहरू विभाजित बन्दै गएका छन् । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसीका विषयमा प्रस्ट छ । तर, कांग्रेसबाहेक गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी भने बुधबारसम्म संसद्बाट एमसीसी परियोजना हालकै अवस्थामा पास गर्ने विषयमा सहमत हुन सकेका छैनन् । यस्तै, जनता समाजवादी पार्टी…