राष्ट्रिय सभा निर्वाचन: प्रदेश १ मा आठ जनाको उम्मेदवारी दर्ता, कसको कति मतभार ?

विराटनगर । राष्ट्रिय सभा सदस्यको चुनावका लागि प्रदेश १ बाट तीन पदका लागि आठ जनाको उमेदवारी परेको छ । मंगलबार भएको मनोनयन दर्तामा आठ जनाले उमेदवारी दिएका हुन् । नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरू मोरङकी नैनकला ओझा, इलामका अगम बान्तवा र संखुवासभाका परशु मेघी गुरुङको कार्यकाल सकिन लागेपछि तीन जनाका लागि हुन गइरहेको निर्वाचनमा आठ जनाले…