अध्यक्षको रुपमा यो मेरो अन्तिम पटक हो- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा चयन भएपछि पुष्पकमल दाहाल प्रचण्डले यो आफ्नो अन्तिम अवसर रहेको बताएका छन् । अध्यक्ष पदमा शपथ लिएपछि केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीको नेतृत्व गर्ने यो आफ्नो अन्तिम पटक भएको बताएका हुन् । उनले उमेर र स्वास्थ्यको कारणले पनि यो आफ्नो अन्तिम पटक भएको बताएका । सानेपास्थित हेरिटेज गार्डेनमा…