काठमाडौं । १० बर्षे माओवादी द्धन्द्धले तहसनहस भएको नेपालको आर्थिक सामाजिक क्षेत्रको सुधार, गरिबी निवारण र पूर्वाधारको क्षेत्रमा नवनिर्माण र पुनर्निमाणलाई गतिदिन नेपाल सरकारले दातृ राष्ट्र र निकायहरुसंग गरेको अनुरोधलाई शीरोधार्य गर्दै मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले मिलिनियम च्यालेञ्ज कर्पोरेशनका माध्यमबाट नेपाललाई दिन लागेको ६० अर्ब रुपैयाभन्दा बढीको अनुदान लिने संझौता संसदबाट पारित गर्ने विषयमा नेपालका…