काठमाडौं । उपनिर्वाचनमा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक आज पनि अनिर्णित बनेको छ । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो । इलाम- २ मा शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले भेषराज आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ भने सभापति शेरबहादुर देउवा भने डम्बर खड्कालाई टिकट दिनुपर्ने पक्षमा…