कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । गगनले ३ हजार २३ मत ल्याएर पहिलो भए भने शर्माले एक हजार ९८४ मत प्राप्त गरे । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट दुई महामन्त्री पदमा थापा र शर्मा विजयी भएका हुन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सानेपास्थित पार्टी मुख्यालयमा भएको मतगणनाको अन्तिम…