जनकपुरधाम । प्रदेश २ को नाम र स्थायी राजधानीमा दलीय सहमतिको लागि गठन भएको विशेष समितिको म्याद सकिन दुई दिन बाँकी रहदासम्म पनि दलहरू सहमतिमा पुग्न सकेको छैन । प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १२ पुसमा विशेष समिति गठन गरिएको थियो । समितिले १४ पुसदेखि दलीय सहमतिको लागि काम थालेको थियो । समितिले काम थालेको…