काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मनोनीत ६ जनाले शपथ लिएका छन् । गत पुस २० गते बसेको एमाले सचिवालय बैठकले ५ पूर्व प्रदेश अध्यक्ष र एक जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो । मनोनीत केन्द्रीय सदस्यहरूलाई मंगलबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा शपथ गराएका हुन् । एमाले सचिवालय बैठकले कोशी प्रदेशका…